मृगे च्याउ

मृगे च्याउ
वैज्ञानिक वर्गीकरण
जगत:
भाग:
बासिडियोमाइकोटा
वर्ग:
एगरिकोमाइसेटस
गण:
अगरिकालेस
कुल:
मरास्मिसिया
वंश:
लेन्टिनुला
प्रजाति:
L. edodes
वैज्ञानिक नाम
Lentinula edodes
(Berk.) Pegler (1976)

मृगे च्याउ पूर्वी एसियामा पाइने खानयोग्य च्याउ हो। प्राय एसियाली राष्ट्रहरूमा यसको खेती गरिन्छ। यो च्याउलाई जडिबुटीको रूपमा प्रयोग गरिन्छ।


सन्दर्भ सूची

बाहिरी कडीहरू