स्काइप
निर्माणकर्ता (हरू) | माइक्रोसफ्ट स्काइप डिभिजन |
---|---|
मौलिक संस्करण | अगस्ट २००३ |
प्रोग्रामिङ भाषा | एम्बारकाडेरो डेल्फी, अब्जेटिभ-सी (आइओएस, म्याक ओएस एक्स), सि++- क्युटी४ (लिनक्स) |
सञ्चालन प्रणाली | क्रस-प्लेटफर्म |
उपलब्ध भाषाहरू | १०८ भाषाहरु |
प्रकार | भिओआइपी, इन्स्टेन्ट्स मेसेजिङ, भिडियो कन्फेरेन्सिङ |
अनुमति पत्र | प्रप्रिटेरी, पेड फिचर |
अलेक्सा क्रम | ४३१ (जून २०१८[उद्यतन])[१] |
वेबसाइट | www |
स्काइप (अङ्ग्रेजी: Skype/[invalid input: 'icon']ˈskaɪp/) निक्लस जेन्स्ट्रोम र जनस फ्रिसले बनाएको तथा २०११ देखि माइक्रोसफ्टको स्वामित्वमा रहेको भ्वाइस-ओभर-इन्टरनेट प्रोटोकल सेवा तथा सफ्टवोयेर एप्लिकेसन हो । यसमा भिडियो च्याट पनि गर्न सकिन्छ।
सन्दर्भ सामग्रीहरू
- ↑ "Skype.com Site Info", Alexa Internet, अन्तिम पहुँच ७ जुन २०१८। वेब्याक मेसिन अभिलेखिकरण ६ नोभेम्बर २०१५ मिति