जिम्मी कार्टर

जिम्मी कार्टर
जिम्मी कार्टर
३९औँ राष्ट्रपति
कार्यकाल
२० जनवरी १९७७ – २० जनवरी १९८१
उपराष्ट्रपतिवाल्टर मन्डले
पूर्वाधिकारीजेराल्ड फोर्ड
उतराधिकारीरोनाल्ड रेगन
७६औँ जर्जियाका गभर्नर
कार्यकाल
१२ जनवरी १९७१ – १४ जनवरी १९७५
लप्टनलेस्टर म्याडक्स
पूर्वाधिकारीलेस्टर म्याडक्स
उतराधिकारीजर्ज बुस्बी
Member of the जर्जिया राज्य Senate
from the १४औँ district
कार्यकाल
१४ जनवरी १९६३ – १० जनवरी १९६७
पूर्वाधिकारीजिल्ला प्रतिष्ठित
उतराधिकारीह्यु कार्टर
निर्वाचन क्षेत्रसाम्टर काउन्टी, जर्जिया
व्यक्तिगत विवरण
जन्म
जेम्स अर्ल कार्टल जुनियर
राजनीतिक दलडेमोक्रेटिक
जीवन साथी
रोजालिन कार्टर
(
वि १९४६)
सन्तान(हरू)
  • ज्याक कार्टर
  • जेम्स तृतीय
  • डालेन (जेफ)
  • एमी कार्टर
आफन्तहरूजेम्स कार्टर सिनियर (बुबा)
लिलियन गर्डी कार्टर (आमा)
शिक्षाजर्जिया इन्स्टिच्युट अफ टेक्नोलोजी
अमेरिकी नोबेल एकेडेमी (विज्ञान स्नातक)
नागरिक पुरस्कारनोबेल शान्ति पुरस्कार (नोबेल शान्ति पुरस्कार, सन् २००२)
हस्ताक्षरहस्ताक्षर
सैन्य सेवा
निष्ठा संयुक्त राज्य अमेरिका
शाखा/सेवाअमेरिकी नौसेना
सेवाको वर्षहरूसन् १९५३–१९५३ (सक्रिय)
सन् १९५३–१९६१ (संचिति)
श्रेणी उपसेनानी
सैन्य पुरस्कार अमेरिकन क्याम्पेन पदक
द्वितीय विश्वयुद्ध विजयी पदक
चीन सेवा पदक
राष्ट्रिय प्रतिरक्षा सेवा पदक

जिम्मी कार्टर (अङ्ग्रेजी: Jimmy Carter, जन्म; १ अक्टोबर १९२४) एक अमेरिकी राजनीतिज्ञ, लेखक र डेमोक्रेटिक पार्टीका सदस्य हुन्। उनले सन् १९७७ देखि १९८१ सम्म संयुक्त राज्य अमेरिकाको ३९औँ राष्ट्रपतिको रूपमा काम गरेका थिए। उनलाई सन् २००२ मा नोबेल शान्ति पुरस्कारप्रदान गरिएको थियो।

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू